२ जेष्ठ २०८१, बुधबार
घटना

दाङमा १०५१ सवारी साधन कारवाहीमा

घोराही, २० चैत । दाङमा प्रहरीले ‘लकडाउन’को अवज्ञा गरेको भन्दै १०५१ वटा सवारीका साधन नियन्त्रणमा लिएको छ । दाङ प्रहरीले चैत ११ गतेदेखि १९ गतेसम्म एक हजार ५१ वटा सवारी साधन नियन्त्रणमा लिएको हो । लकडाउनको नवौँ दिनमा २७ वटा