४ बैशाख २०८१, मंगलबार

सडक किनारमा राखिएको बम विस्फोटमा परी ७ सर्वसाधारणको मृत्यु


मृत्यु

काबुल, १९ चैत । अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमान्ड प्रान्तको नरी सराज जिल्लाको एक सडक किनारमा राखिएको बम विस्फोटमा परी सात सर्वसाधारणको मृत्यु भएको छ ।

सर्वसाधारणको सवारी साधन सडकको किनारमा राखिएको विस्फोटक पदार्थसँग ठोक्क्दिाँ सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका सरकारी स्रोतले बुधबार जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !