४ जेष्ठ २०८१, शुक्रबार
कृषि

चरनक्षेत्र जोगाउन चिउरी रोप्दै किसान

१८ साउन, रत्ननगर । मौरीको चरनक्षेत्र जोगाउन मौरीपालक किसानले चिउरीका विरुवा रोप्न थालेका छन् । भण्डारास्थित मौरीपालन विकास कार्यालयले उत्पादन गरेको विरुवा विभिन्न जिल्लाका किसानले लगेर रोपेको कार्यालय प्रमुख शिव रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार भण्डाराबाट अहिलेसम्म किसानले ३४ हजार