१५ जेष्ठ २०८१, मंगलबार
पत्रपत्रिकावाट

पूर्वाधारमा सबैभन्दा बढी अनियमितता, संघीयता कार्यान्वयन अवस्था नाजुक : महालेखा

काठमाडौं । सबैभन्दा बढी आर्थिक अनियमितता पूर्वाधार निर्माण कार्यमा भएको पाइएको छ । महालेखा परीक्षक कार्यालयद्वारा सार्वजनिक ५९औं वार्षिक प्रतिवेदनअनुसार मुलुकको अधिकांश पूर्वाधार निर्माण तथा विकासे आयोजनाका काममा ‘धेरै आर्थिक अनियमितता हुने गरेको’ देखिएको छ । जसमध्ये सडक, पुल, भवनलगायत