२३ बैशाख २०८१, आइतबार
पत्रपत्रिकावाट

२२ करोडको राजस्व छली, २७ जनाविरुद्ध उच्च अदालतमा मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले २२ करोड बढी राजस्व छलीको अभियोगमा विभिन्न कम्पनीका सञ्चालक, कर्मचारी र कारोबारीसहित २७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो । मालवस्तु पठाउँदा ढुवानी, साधनको अनुगमन प्रणालीमा