८ बैशाख २०८१, शनिबार
पत्रपत्रिकावाट

ललिता निवास प्रकरण : ५ पूर्वसचिवसहित ४ सय भन्दा बढीलाई पक्राउ पूर्जी

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बालुवाटार जग्गा प्रकरणमा ५ पूर्वसचिवसहित ४ सय भन्दा बढीलाई पक्राउ पूर्जी भएको हो । ललिता निवास क्षेत्रको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने