२३ बैशाख २०८१, आइतबार
पत्रपत्रिकावाट

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमा सत्तापक्ष नै अगाडि

काठमाडौं । स्थानीय तहको निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेमा सत्तापक्ष अगाडि देखिएको छ । सरकारमा रहेर निर्वाचन आचारसंहिता कडाइ गर्न र पालना गर्न सहयोग गर्नुपर्नेमा सबैभन्दा बढी उल्लंघन गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा नै देखिएका छन् । आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री