१२ बैशाख २०८१, बुधबार
घटना

गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु

पोखरा । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खसेको छ। स्रोतका अनुसार एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । प्रहरीका अनुसार मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा