काठमाडौँ । दक्षिणकाली मन्दिर नजिकै रहेको पार्किङ छेउको सौचालयमा हत्या गरेर फालिएको अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । उनी काठमाडौं कालोपुल बस्ने २५ वर्षीया सन्तोषी सुब्बा भएको प्रहरीले जनाएको छ । कालोपुलमा बस्दै आएका धनबहादुर तामाङले उनलाई धर्मछोरी बनाएर