१४ बैशाख २०८१, शुक्रबार
घटना

प्रदेश नं ५ मा बन्दाबन्दीमा सडक दुर्घटनामा ६४ जनाको निधन

रुपन्देही, ११ असार । बन्दाबन्दी समयमा प्रदेश नं ५ मा भएका सवारी साधन दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् । बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बन्दाबन्दी समयमा दुर्घटना नरोकिएका कारण