७ बैशाख २०८१, शुक्रबार
घटना

बाँकेमा गुडिरहेको कार रूखमा ठोक्किँदा २ जनाको मृत्यु

नेपालगञ्ज, ९ असार । बाँकेमा गुडिरहेको कार रूखमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका सिक्टाको जङ्गलस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा आज भएको दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुर्घटनामा कारमा सवार नवलपरासी, कावासोती नगरपालिका-८ बस्ने २२