२६ श्रावण २०८३, मंगलबार
घटना

गुल्मीमा पहिराबाट जीप पुरिँदा १ जनाको मृत्यु, ५ जना घाइते

तम्घास, ६ असार । गुल्मीमा दुई दिनदेखि परेको वर्षाका कारण खसेको पहिराबाट जीप पुरिँदा एकको ज्यान गएको छ । सो घटनामा पाँच घाइते भएका छन् । धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडे निवासी अन्दाजी १८ वर्षीय तुल्सीराम काउछाको मृत्यु भएको