२६ श्रावण २०८३, मंगलबार
घटना

बझाङमा कोरोना पुष्टि भएपछि १ जना युवकले गरे आत्महत्या

बझाङ, असार १९ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि १ जना युवकले आत्महत्या गरेका छन् । बझाङको खप्तडछान्ना गाउँपालिका-७ मा आइसोलेसनमा रहेका १ जना युवकले आज शुक्रवार आत्महत्या गरेका छन् । खप्तड छान्ना गाउँपालिका ७ गडराय घर भएका १८