७ बैशाख २०८१, शुक्रबार
घटना

इथियोपियामा गायकको मृत्युसम्बन्धी विवादमा भएको झडपमा कम्तीमा १६६ जनाको मृत्यु

अदिस अबाबा, २० असार । इथियोपियाली लोकप्रिय गायकको मृत्युका विषयमा भएको विवाद हिंसात्मक भडपमा परिणत हुँदा इथियोपियाको ओरोमिया क्षेत्र र राजधानी अदिस अबाबामा कम्तीमा १६६ जनाको मृत्यु भएको प्रहरी स्रोतहरूले आइतबार जानकारी गराएका छन् । अरोमिया क्षेत्रका प्रहरी उप–आयुक्त गिरमा