ललितपुरमा गोरखाका कोरोना संक्रमित १ जना युवकको मृत्यु
ललितपुर, असार २३ । ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा उपचाररत २७ वर्षीय १ जना पुरुषको कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट निधन भएको छ । ती युवकको उपचारको क्रममा हिजो असार २२ गते राती पौने १० बजे उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय