१९ असार २०८१, बुधबार
बाढी, पहिरो

तनहुँमा पहिराले पुरिएर हजुरआमा र नातिनी २ जनाको मृत्यु

दमौली, ५ साउन । तनहुँको भानु नगरपालिका–९ सिमलगैह्रामा आज पहिराले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया तिलमाया धौराली र १५ वर्षीया शिताष्मा धौराली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय मनोज धौलारीको