११ बैशाख २०८१, मंगलबार
बाढी, पहिरो

पहिरोको कारण बागलुङका ६६ घर उच्च जोखिममा

गलकोट । बागलुङमा पछिल्लो दुई महिनाका अवधिमा ६६ घर पहिरोका उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार २ जनाको मृत्यु भएको छ भने १ बेपत्ता छन् । बेपत्ता हुनेमा ताराखोला गाउँपालिका–२ घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की रहेको