८ बैशाख २०८१, शनिबार
बाढी, पहिरो

देशभर दुई दिनमा बाढी र पहिरोले २३ वटा सडक अवरुद्ध

काठमाडौँ । नियमित वर्षाका कारण पछिल्लो दुई दिनमा देशका २३ सडक अवरुद्ध बनेका छन् । नियमित वर्षाका कारण आएको बाढी र पहिरोले अहिले १४ सडक ठप्प छन् भने ४९ सडक एकातर्फबाट मात्रै सञ्चालनमा छन् । पूर्व–पश्चिम राजमार्गको नवलपूरको थुम्सी, पितौजीमा