१५ बैशाख २०८१, शनिबार
बाढी, पहिरो

विनाशकारी पहिरो : अझै ओभाएका छैनन् विकासका आँखा

पर्वत, २४ असार । घरपरिवारको सुन्दर भविष्यको सपना बोकेर साउदी अरब फर्किएको मात्र आठ महिना पुगेको थियो । धन कमाउने, राम्रो शिक्षादीक्षा दिने, सुखसयलसँग बस्ने सपना बोकेर साउदी अरबमा पसिना बगाइरहेका विकास विक दिनभर ड्युटीमै रमाइरहनुभएको थियो । साँझ निवास