२२ बैशाख २०८१, शनिबार

रामपुरमा पहिरोले गर्दा दुई घर पुरिए, अन्य तीन घर जोखिममा


पहिरो

साउन ५, पाल्पा । रामपुर नगरपालिका–१, स्यालीबजारमा पहिरोले दुई पुरिएका छन् । पहिरोवाट अन्य तीन घर जोखिममा परेका छन् । मानवीय क्षति भने भएको छैन ।

पहिरोले घर पुरेपछि उनीहरु छिमेकीको घरमा बसेका छन् । रामपुरदेखि पूर्वी नवलपरासी जाने कालीगण्डकी करिडोरको दर्जन बढी स्थानमा ठूलाठूला पहिरो खसेको छ । पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !