१३ बैशाख २०८१, बिहिबार

Tag: घर पुरिए

रामपुरमा पहिरोले गर्दा दुई घर पुरिए, अन्य तीन घर जोखिममा

साउन ५, पाल्पा । रामपुर नगरपालिका–१, स्यालीबजारमा पहिरोले दुई पुरिएका छन् । पहिरोवाट अन्य तीन घर जोखिममा परेका छन् । मानवीय क्षति भने भएको छैन । पहिरोले घर पुरेपछि उनीहरु छिमेकीको घरमा बसेका छन् । रामपुरदेखि पूर्वी नवलपरासी जाने कालीगण्डकी