२६ पुस २०८१, शुक्रबार
स्वास्थ्य

२४ घण्टामा थप ५८ जनामा कोरोना पुष्टि, मृत्यु शून्य

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३५३९ जनामा पिसिआर परिक्षण गर्दा ५० जना र १८७९ जनामा एन्टीजेन परिक्षण गर्दा ८ जना गरी जम्मा ५४१८* नमुनाको परीक्षण गर्दा ५८* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी