५ फाल्गुन २०८२, मंगलबार
स्वास्थ्य

विश्व योग दिवस जून २१ (आजको दिन):जान्नुहोस योगका फाइदाहरु

७,असार २०७३- नेपालमा प्रथम पटक माघ १ लाई योगदिवसका रुपमा मनाउन थालिएको थियो। पछि संयुक्त राष्ट्रसंघले जून २१ (आजको दिन) लाई विश्वयोग दिवसका रुपमा घोषणा गरी मनाउन थालेको छ।प्राचीन कालदेखि ऋषिहरुले विकसित गरेको योग साधनाका साथसाथै आयुर्वेद चिकित्सा पद्दति पनि