३० असार २०८३, मंगलबार
स्वास्थ्य

सेवा र जनशक्ति पर्याप्त नहुँदा प्रसूति सेवा लिने महिलाको संख्या घट्दै

११ जेठ, ललितपुर । सेवा र जनशक्ति पर्याप्त नहुँदा गोदावरी–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा प्रसूति सेवा लिन आउने महिलाको संख्या घटिरहेको छ । अस्पतालमा सामान्य प्रसूति सेवादेखि शल्यक्रियासम्म हुँदा मात्रै सेवाग्राही आउने निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठले बताउनुभयो । अस्पतालमा