२ कार्तिक २०८१, शुक्रबार
स्वास्थ्य

दमको रोगीलाई तत्काल आराम दिने घरेलु उपाय

दम (astham) एक स्वासप्रस्वास सम्बन्धि दिर्घ रोग हो। यो रोग जिर्ण हुँदै जाँदा बिरामीले नियमित औषधि सेवन गर्नुको साथै उमेर ढल्केका रोगिहरुलाई भने सामन्य स्वासप्रस्वासवाट प्राप्त गरको अक्सिजनले नपुग्ने हुँदा आवश्यकता अनुरुप कृतिम अक्सिजन दिनुपर्ने हुन्छ। यसको अलावा दमको रोगीलाई