१२ जेष्ठ २०८३, मंगलबार
स्वास्थ्य

निःशुल्क शिविरबाट एघार सय लाभान्वित

२५ जेठ, बैतडी । बैतडीको शिवनाथ गाउँपालिकामा जारी दुईदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । उक्त शिविरबाट एक हजार १०० भन्दा बढी नागरिक लाभान्वित भएका छन् । नागार्जुन मावि, शर्मालीमा सम्पन्न शिविरमा ४०५ जनाको नाक, कान घाँटीको उपचार,