२१ भदौ २०८३, आइतबार
स्वास्थ्य

एकैचोटी धेरै विद्यार्थी बिरामी

१२ फागुन, रुकुम (पूर्व) । रुकुम (पूर्व) कोे एक विद्यालयका विद्यार्थी ठूलो सङ्ख्यामा एकैचोटी बिरामी भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत विद्यालयका ३७ जना विद्यार्थी एकैपटक बिरामी भएका हुन् । आज बिहान विद्यालयमा प्राथना गरिरहेका विद्यार्थीमा एक्कासि