५ मंसिर २०८१, बुधबार
स्वास्थ्य

कैलालीको टिकापुर अस्पताल भवन निर्माणमा लापरवाही

भजनी । कैलालीको टीकापुर अस्पताल परिसरभित्र सरुवा रोग अनुसन्धान तथा नियन्त्रण केन्द्रको भवन निर्माणमा लापरवाही भएको छ । आर्थिक वर्ष २०७७/७८ मा रु दुई करोड विनियोजन भए पनि हालसम्म निर्माणको काम अघि बढ्न सकेको छैन । प्रदेश सरकारले क्रमागतमा राखेर