२० कार्तिक २०८३, शुक्रबार
स्वास्थ्य

चिसो मौसममा बदाम खाँदा हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु

चिसो मौसममा घाममा बसेर बदाम खानुको आफ्नै मज्जा छ । यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । बदाममा स्वास्थ्यको खजाना लुकेको छ । यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जुन शरिरको वृद्धिका लागि निकै आवश्यक हुन्छ । यदि तपाईं कुनै