३२ असार २०८३, बिहिबार
स्वास्थ्य

रगतसम्बन्धी अनौठा तथ्य

जेम्स ह्यारिसन नाम गरेका एक व्यक्तिलाई १३ वर्षको उमेरमा एउटा शल्यक्रिया गर्नुपर्दा १३ लिटर रगत लाग्यो । तर १८ वर्ष पुग्दा उनले रक्तदान गरे । त्यसपछि जीवनपर्यन्त उनले १ हजारपटक रक्तदान गरेर २० लाख मानिसको जीवन बचाए । ‘ग्रिन बे