८ असार २०८३, सोमबार
स्वास्थ्य

पिनास र यसको प्रभावकारी उपचार

पिनास विषेशगरी जाडो मौसममा हुने एउटा समस्या हो । यसबाट आफुलाई कसरी बचाउन सकिन्छ भन्ने कुरा जान्न आवश्यक छ । आघा टाउको दुख्नासाथ हामीलाई पिनास भएको हुनसक्छ । टाउको दुख्ना साथ पिनास भयो भन्दै औषधि खाई हाल्ने प्रचलन आज सामान्य