२१ भदौ २०८३, आइतबार
स्वास्थ्य

स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथितिको अन्त्य गर्ने स्वास्थ्यमन्त्री ढकालको दावी

१७ मंसिर, भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आयोजना गरेको विश्व अपाङ्गता दिवस कार्यक्रममा बोल्दै अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गरिने बताएका छन् । मन्त्री ढकालले स्वास्थ्य क्षेत्रको बेथिति अब