१० असार २०८३, बुधबार
स्वास्थ्य

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू आइसोलेसनमा

एजेन्सी, १७ चैत । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भूसको आगो झैँ १९९ देशमा सल्किरहेको छ । कोरोना भाइरसलाई धनी भाइरस पनि भन्न थालिएको छ । यसको संक्रमणवाट बेलायती राजकुमार चार्ल्स, प्रधानमन्त्री बोरिस जोन्सन, स्वास्थ्यमन्त्री म्याट हानकक, उपस्वास्थ्यमन्त्री नदिन डोरिस