कास्की, १ वैशाख । कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन जारी बन्दाबन्दी(लकडाउन)का कारण पोखरामा अलपत्र माथिल्लो मुस्ताङवासीलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ । हिउँदको समयमा चिसो छल्न र व्यापार व्यवसाय तथा अध्ययनका लागि यहाँ झरेका र लकडाउनले घर