काठमाडौं, असार ११ । नेपालमा देखिएका कोरोना भाइरसका संक्रमित मध्ये ९८ प्रतिशत संक्रमितमा कुनै लक्षण देखिएको छैन । लक्षणबिनाको संक्रमितबाट समुदायमा संक्रमण फैलन सक्ने भएकोले यसतर्फ सचेत हुनुपर्ने चिकित्सकहरुको भनाइ छ । चिकित्सकहरुका अनुसार कोरोनाका मुख्य लक्षणमा रुघाखोकी लाग्ने, उच्च