ललितपुर, ११ असार । कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार विहान ७ बजेतिर मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। काठमाडौंमै बस्दै आएका उनको स्थायी ठेगाना चितवन हो । उनको