१२ असार २०८३, शुक्रबार
स्वास्थ्य

गण्डकी प्रदेशबाट ९ जना कोरोना संक्रमित निको भएर घर फर्के

१२ असार, काठमाडौँ । गण्डकी प्रदेशबाट थप ९ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । योसंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या १०१ पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका