सुर्खेत, असार ११ । दैलेख जिल्लामा आत्महत्या गरेका युवकमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले आज बेलुका ६:१५ एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको