११ असार २०८३, बिहिबार
स्वास्थ्य

नेपालमा संक्रमितको संख्या १२ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ५५४ संक्रमित

काठमाडौँ, असार १३ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ५५४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२३०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा