२० कार्तिक २०८३, शुक्रबार
स्वास्थ्य

अछाममा क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

कैलाली, असार १६ । अछाम जिल्लाको बयलपाटा अस्पतालमा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । असार १४ गते मृत्यु भएका रामारोशन गाउँपालिका-५ का पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय अछामले जनाएको छ । जेठ