नेपालमा अहिलेसम्म १७७२ जनाले जिते कोरोना, थप १९४ जना घर फर्किए
७ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९४ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १७७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् । नेपालमा