बाग्लुङ्ग, असार ९ । गण्डकी प्रदेश, बाग्लुङ्ग जिल्लामा रहेको धौलागिरी अस्पतालको आईसोलेसनमा उपचाररत ११ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भई अस्पतालवाट आज डिस्चार्ज भएको धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बि.क. प्रोख्रेलले जानकारी दिएका छन् । कोरोनालाई जितेरघर फर्किनेहरुमा