३ मंसिर २०८१, सोमबार
स्वास्थ्य

ब्राजिलमा कोरोनाबाट करिब ७० हजारको मृत्यु

रियो डे जानेरो, २६ असार । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको ज्यान गएको छ । गत २४ घण्टामा कोभिड १९ को संक्रमणको कारण एक हजार २२० जनाको मृत्युपछि ब्राजिल यस प्रकोपबाट ज्यान