६ श्रावण २०८३, बुधबार
स्वास्थ्य

धरानमा महोत्तरीका कोरोना संक्रमित १ जना बृद्धको मृत्यु

७ साउन, धरान । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत महोत्तरीको महोत्तरी गाउँपालिका-३ का ६० वर्षीय बृद्धको कोरोनाका कारण गएराति ७ बजे मृत्यु भएको हो ।