, थप १३९ जना घर फर्किए, नेपालमा अहिलेसम्म ७८९१ जनाले जिते कोरोना

नेपालमा अहिलेसम्म ७८९१ जनाले जिते कोरोना, थप १३९ जना घर फर्किए

थप १३९ जना घर फर्किए, नेपालमा अहिलेसम्म ७८९१ जनाले जिते कोरोना

२५ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १३९ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ७८९१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा अहिलेसम्म ७७५२ जनाले जिते कोरोना, थप २५३ जना घर फर्किए