९ आश्विन २०८१, बुधबार
स्वास्थ्य

रामपुरमा नयाँ आयुर्वेद तथा प्राकृतिक अस्पताल

रामपुर, २९ असार । पाल्पाको रामपुर नगरपालिकामा १५ श्ययाको आयुर्वेद तथा प्राकृतिक अस्पताल निर्माण हुने भएको छ । नगरपालिका– ५ मा रहेको सो अस्पतालको स्तरोन्नति गरी सेवा क्षेत्र बढाउन नयाँ भवन निर्माण शुरु गरिएको हो । विसं २०७६ पुस २५