३ मंसिर २०८१, सोमबार
स्वास्थ्य

मोडर्नाको कोभिड-१९ को खोप परीक्षण अन्तिम चरणमा

वासिङ्टन, ३१ असार । संयुक्त राज्य अमेरिकाको बायोटेक कम्पनी मोडर्नाले मानिसमा कोभिड-१९ को खोप (भ्याक्सिन) परीक्षण यसै महिना अन्तिम चरणमा प्रवेश गर्ने जनाएको छ । आगामी जुलाई २७ मा खोप परीक्षण अन्तिम चरणमा प्रवेश गर्ने कम्पनीले बताएको छ । मोडर्नाले