८ आश्विन २०८१, मंगलबार
स्वास्थ्य

विराटनगरको कोशी अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमित वृद्धको मृत्यु

विराटनगर, साउन १९ । विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित ७७ वर्षीय वृद्धको मृत्यु भएको छ । आज सोमबार बिहान मात्र अस्पताल भर्ना भएका उनको दिउँसो सवा ३ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल