२४ बैशाख २०८१, सोमबार

नारायणी अस्पतालका चिकित्सकसहित ३४ जनामा कोरोना संक्रमण


कोरोना संक्रमण

साउन २०, वीरगन्ज । नारायणी अस्पतालमामा दुई चिकित्सकसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा सैनिक, पत्रकार र थुनुवासमेत रहेको अस्पतालले जनाएको छ ।

अस्पतलका फिजिसियन डाक्टरका अनुसार ६ जना महिलासहित १४ वर्ष देखि ५६ वर्ष उमेर समूहका ३४ जनामा कोरोना पुष्टि भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !