७ आश्विन २०८१, सोमबार
स्वास्थ्य

विश्वको तुलनामा नेपालमा कोरोना निको हुने दर १० प्रतिशत कम

काठमाडौँ, ८ भदौै । नेपाल कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ । विश्वको तुलनामा नेपालमा संक्रमणबाट निको हुने दर करिब १० प्रतिशतले कम रहेको छ । अहिले नेपालमा निको हुने दर ५८.३ प्रतिशत रहेको